बुटवल। नेपालकै ठुलो सामुदायिक विद्यालय कालिका मानवज्ञान माविमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गरिएको छ । बुटवल उपमहानगर पालिकाले विद्यालयको लागि प्रधानाध्यापक छनौटको लागि विज्ञापन अनुसार प्रतिस्पर्धा गरेका शिक्षकहरू मध्येबाट विद्यालयमा माध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत शिक्षक विष्णुहरि ज्ञवाली आगामी ५ वर्षका लागि प्रधानाध्यापकमा नियुक्त गरिएको हो। बुधवार बुटवल उपमहानगर पालिका [...]
बुटवल । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको ५७ औं स्थापना दिवसको अवसरमा देशभर रहेका १४ वटा इकाईमा एकैसाथ क्तदान...