बुटवल । नेपाल तरुण दल रुपन्देहीको कार्यवाहक अध्यक्षमा प्रशन कोईराला चयन हुनुभएको छ ।
अध्यक्ष रहेका सोम बहादुर गुरुङ्गले आफु कार्यव्यस्तता भएको कारण जिम्मेबारी पुरा गर्न नसकेको भन्दै नेपाल तरुण दलको विधान परिच्छेद ८ को दफा ३ बाोजिम पुस १३ गते देखि लागू हुने गरी कार्यबाहक अध्यक्षको जिम्मेबारी प्रदान गर्नुभएको हो ।



