भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सुरुवाती अग्रता लिएका छन् । १ सय मतगणना हुँदा पाँचदलीय गठबन्धनका उम्मेदवार खाणले ४७ मत प्राप्त गरेका छन् ।
खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले पछ्याइरहेका छन् । बोहराले २४ मत ल्याएका छन् ।



